Wednesday, 16 September 2020

हिमाली प्रदेश


  • हिउ र चट्टानबाट बनेको हिमाली क्षेत्र नेपालको १५%
  • २५ देखी ५० कि.मि. उत्तर दक्षिण चौडाइ
  • समुन्द्र सतह बाट ३००० मि। उचाइ
  • प्रसिद्ध २८ हिम श्रीङ्खलाहरु
  • सिमित आर्थिक गतिबिधि
  • पशुपालन, जडिबुटी,उन घरेलु उद्धोग

मुख्य हिमाली क्षेत्र

  • ६००० मि भन्दा अग्ला १३११ चुचुराहरु
  • विश्वको सर्बोच्च शिखर सगरमाथा र तश्रो कन्चनजङ्घा यसै क्षेत्रमा
  • पुर्ब पस्चिम २८ हिमाल रहेका

भित्री हिमाली क्षेत्र

  • मुख्य हिमालयबाट उत्तर र तिब्बत तटबर्ती क्षेत्रबाट दक्षिणको क्षेत्र
  • हिबेष्ठित  करिब २००० देखी ५००० मि सम्म उचाइका उपत्यकाहरु
  • शुष्क जलबायु
  • जौ, गहु, कोदो र आलु फल्ने
  • पातलो बस्ति

सीमान्त हिमाली क्षेत्र

  • १३० कि.मि. उत्तर सम्म फैलिएको
  • ६००० देखि ७००० मि उचाइको समस्थलि मरुभुमि क्षेत्र।
  • गंगा र ब्रमहपुत्र (साङ्पो) को पानि ढलो.
https://mapsnepal.blogspot.com/


Zenith Attreya

Author & Editor

मेघा कनेक्सन ग्रुप (MEGHA CONNECTION GROUP)

0 comments:

Post a Comment