Latest Posts
Tuesday, 22 September 2020
Thursday, 17 September 2020
Wednesday, 16 September 2020
Zenith Attreya
September 16, 2020
- हिउ र चट्टानबाट बनेको हिमाली क्षेत्र नेपालको १५%
- २५ देखी ५० कि.मि. उत्तर दक्षिण चौडाइ
- समुन्द्र सतह बाट ३००० मि। उचाइ
- प्रसिद्ध २८ हिम श्रीङ्खलाहरु
- सिमित आर्थिक गतिबिधि
- पशुपालन, जडिबुटी,उन घरेलु उद्धोग
मुख्य हिमाली क्षेत्र
- ६००० मि भन्दा अग्ला १३११ चुचुराहरु
- विश्वको सर्बोच्च शिखर सगरमाथा र तश्रो कन्चनजङ्घा यसै क्षेत्रमा
- पुर्ब पस्चिम २८ हिमाल रहेका
भित्री हिमाली क्षेत्र
- मुख्य हिमालयबाट उत्तर र तिब्बत तटबर्ती क्षेत्रबाट दक्षिणको क्षेत्र
- हिबेष्ठित करिब २००० देखी ५००० मि सम्म उचाइका उपत्यकाहरु
- शुष्क जलबायु
- जौ, गहु, कोदो र आलु फल्ने
- पातलो बस्ति
सीमान्त हिमाली क्षेत्र
Tuesday, 15 September 2020
Zenith Attreya
September 15, 2020
धरातलीय स्वरुपको आधार
धरातलिय स्वरुपको आधारमा नेपाललाइ तीन ब्रीहत प्रदेशमा बिभाजन गरिएको छ। तलको static नक्सा हेर्नुहोस।
![]() |
Physical Division |
- हिउ र चट्टानबाट बनेको हिमाली क्षेत्र नेपालको १५%
- २५ देखी ५० कि.मि. उत्तर दक्षिण चौडाइ
- समुन्द्र सतह बाट ३००० मि। उचाइ
- प्रसिद्ध २८ हिम श्रीङ्खलाहरु
- सिमित आर्थिक गतिबिधि
- पशुपालन, जडिबुटी,उन घरेलु उद्धोग
Wednesday, 2 September 2020
Zenith Attreya
September 02, 2020
- महादेशः एसिया
- एसियाः दक्षिण एसिया
- क्षेत्रफलः १४७१८१ ब कि.मि.(सुचना बिभागको परिमार्जित सातौ संस्करण को नेपाल परिचय अनुसार)
- क्षेत्रफलः १४८१४५.५३ ब.कि.मि. (भर्खरै नापी बिभागले प्रकाशन गरेको नक्शामा ArcGIS सफ्टवेर बाट नापेको क्षेत्रफल MUTM Projection मा एभरेश्ट_बंगलादेश Ellepsoid मा.
- बिश्वको कुल भुभागको ०.०३ प्रतिशत
- एसियाको ०.३ प्रतिसत
- समुद्रबाट ११२७ कि.मि. टाढा (सुचना बिभागको परिमार्जित सातौ संस्करण को नेपाल परिचय अनुसार) तर माथिको नक्सामा आफै नाप्नुहोस करिब ६०० कि.मि. भन्दा बढि नभएको।
- पुर्ब पस्चिम लम्बाइ ८८५ कि.मि.
- ऊत्तर दक्षिण औसत चौडाइ १९३ कि.मि.
- समय ५ घण्टा ४५ मिनेट छिटो।
ततलको Dynamic नक्शामा क्लिक गर्नुहोस्।
Nepal in world Map
Subscribe to:
Comments (Atom)




