- महादेशः एसिया
- एसियाः दक्षिण एसिया
- क्षेत्रफलः १४७१८१ ब कि.मि.(सुचना बिभागको परिमार्जित सातौ संस्करण को नेपाल परिचय अनुसार)
- क्षेत्रफलः १४८१४५.५३ ब.कि.मि. (भर्खरै नापी बिभागले प्रकाशन गरेको नक्शामा ArcGIS सफ्टवेर बाट नापेको क्षेत्रफल MUTM Projection मा एभरेश्ट_बंगलादेश Ellepsoid मा.
- बिश्वको कुल भुभागको ०.०३ प्रतिशत
- एसियाको ०.३ प्रतिसत
- समुद्रबाट ११२७ कि.मि. टाढा (सुचना बिभागको परिमार्जित सातौ संस्करण को नेपाल परिचय अनुसार) तर माथिको नक्सामा आफै नाप्नुहोस करिब ६०० कि.मि. भन्दा बढि नभएको।
- पुर्ब पस्चिम लम्बाइ ८८५ कि.मि.
- ऊत्तर दक्षिण औसत चौडाइ १९३ कि.मि.
- समय ५ घण्टा ४५ मिनेट छिटो।
ततलको Dynamic नक्शामा क्लिक गर्नुहोस्।
Nepal in world Map
Wednesday, 2 September 2020
विश्व मानचित्रमा नेपाल
Zenith Attreya
Author & Editor
मेघा कनेक्सन ग्रुप (MEGHA CONNECTION GROUP)
September 02, 2020
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment