Tuesday, 15 September 2020

नेपालको भौगोलिक बिभाजन

 धरातलीय स्वरुपको आधार 

धरातलिय स्वरुपको आधारमा नेपाललाइ तीन ब्रीहत प्रदेशमा बिभाजन गरिएको छ। तलको static नक्सा हेर्नुहोस।

Nepal in the map

Physical Division

हिमाली प्रदेश
  • हिउ र चट्टानबाट बनेको हिमाली क्षेत्र नेपालको १५%
  • २५ देखी ५० कि.मि. उत्तर दक्षिण चौडाइ
  • समुन्द्र सतह बाट ३००० मि। उचाइ
  • प्रसिद्ध २८ हिम श्रीङ्खलाहरु
  • सिमित आर्थिक गतिबिधि
  • पशुपालन, जडिबुटी,उन घरेलु उद्धोग

Zenith Attreya

Author & Editor

मेघा कनेक्सन ग्रुप (MEGHA CONNECTION GROUP)

0 comments:

Post a Comment